Our Digital Solutions
हामी तपाईंको ब्रान्ड र व्यवसायलाई प्रविधिको उच्च स्तरमा पुर्याउन गुणस्तरीय सेवाहरू प्रदान गर्दछौं।
Website Development & Design
हामी अत्याधुनिक प्रविधि (HTML, CSS, JavaScript, PHP, WordPress) को प्रयोग गरी आकर्षक, द्रुत र Responsive वेबसाइटहरूको निर्माण गर्दछौं।
- Mobile & Tablet Responsive Design
- Fast Loading Speed Optimization
- Custom UI/UX Design
Custom Software Design
तपाईंको व्यापार वा संस्थाको आवश्यकता अनुसारको दर्बिलो (Robust) र सुरक्षित सफ्टवेयर तथा वेब-बेस्ड सिस्टमको डिजाइन र निर्माण।
- Business Management Systems
- Secure Database Architecture
- Scalable Web Applications
Website Repair & SEO Solutions
पुरानो वा बिग्रिएको वेबसाइट मर्मत गर्ने (Bug Fixes), सेक्युरिटी बढाउने तथा सर्च इन्जिन (Google) मा अगाडि ल्याउने SEO सेवा।
- On-Page & Off-Page Search Engine Optimization
- Website Speed & Security Fixes
- Regular Maintenance & Support